जापानले दिएको अस्ट्राजेनेका खोपको नेपाल आइपुग्यो

समाधान संवाददाता २०७८ साउन २३ गते १२:१४

जापानले दिएकाे खाेप नेपाल आइपुगेकाे छ । जापानले अनुदानमा दिने घोषणा गरेकाे पहिलाे खाेप नेपाल आइपुगेकाे हाे ।

शनिबार बिहान नेपाल आइपुगेको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालका लागि जापानी राजदूत किकुता यातुकाले हस्तान्तरण गरेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार पहिलो खेपमा आज ३ लाखभन्दा बढी डोज खोप आएको छ। बाँकी करिब ५ लाख डोज भोलि आइपुग्ने छ।

Advertisement

जापान सरकारले सहयोगको १६ लाख डोज अस्ट्राजेनेका खोप नेपालालई उपलब्ध गराउने घोषणा गरेको थियो।

Advertisement

तपाईको प्रतिक्रिया