आज घट्यो सुन मुल्य

समाधान संवाददाता २०७८ साउन २४ गते १२:३७
Gold bars

आज सुन प्रतितोला ९० हजार रुपैयाँमा झरेको छ । शुक्रबार प्रतितोला ९१ हजार ५०० रुपैयाँ कारोबार भएको थियो । आज यता तेजाबी सुनको मूल्य समेत अधिकतम १ हजार ४५० रुपैयाँले नै घट्दै ८९ हजार ५५० रुपैयाँमा झरेको छ ।

गत शुक्रबार बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया