लायन्स हिमालयनको सहयोग

समाधान संवाददाता २०७८ साउन २४ गते १९:२४

पोखरा – लायन्स क्लब अफ पोखरा हिमालयनले पोखरा १७ मा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेको छ । वर्ष २०२१–२२ को दोस्रो कार्यक्रममा रुपमा क्लबले आश्रमलाई ४० हजारका खाद्यान्न र किचन सामग्री दिएको हो ।

Advertisement

क्लबका डाइरेक्टर विजयकुमार रञ्जितकचे संयोजकत्वमा भएको कार्यmमममा पिएमसिसी दीपक श्रेष्ठ, लायन अशोक गुरुङ, मानव सेवा आश्रम कास्की प्रमुख राजन सापकोटा, क्लबका सचिव विष्णुमान श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रम क्लब अध्यक्ष लक्ष्मीप्रसाद द्वाको अध्यक्षता भएको थियो ।

तपाईको प्रतिक्रिया