अमेरिकी ‘निफ चलचित्र महोत्सव’मा मगर फिल्म ‘ट्याङ्चलाक’ सहित ७ फिल्म छनौट

समाधान संवाददाता २०७८ भदौ १ गते १२:३९

समाधान संवाददाता

पोखरा । विश्व आदिबासि दिवस २०२१ को छेकोमा मगर फिल्म ‘ट्याङचलाक’ सहित ७ फिल्म प्रदर्शन हुने भएका छन् । अमेरिकामा बसोबास गर्दै आई रहेका आदिवासीहरुले सञ्चालन गरेको ‘निफ चलचित्र महोत्सव’मा प्रदर्शनका लागि विभिन्न ७ भाषाका फिल्म छनौटमा परेका छन् ।

विश्व आदिबासि दिवसको छेको पारेर आयोजना गरिएको उक्त महोत्सवमा नेपाली आदविासी चलचित्र महोत्सव २०२१ मा प्रदर्शनमा उत्कृष्ट ७ को सूचिमा परेका फिल्महरु अगष्ट २१ र २२ मा प्रदर्शन हुने छन् । छनौटमा परेका फिल्ममा ‘मि न्होर्वै’ गुरूङ, ‘प्रङना’ तामाङ, ‘मेतोक’ ह्योल्मो, ‘जा मनःगुभाजु’ नेवार
‘ट्याङचलाक’ मगर, ‘सायाबुङ’ राई र ‘के’ लम्बिू भाषाको फिल्म छनौटमा परेका हुन् ।

Advertisement

मगर भाषाको फिल्म ‘ट्याङचलाक’ यसअघि ४२ वर्षदेखि हुँदै आएको ‘डर्बान अन्तर्राष्ट्रयि चलचत्रि महोत्सव’ उत्कृष्ट ३५ फिल्ममध्येमा पनि छनौट भएको थियो ।

३ सय फिल्महरु मध्ये मगर भाषा र केही नेपाली भाषामा नर्मिाण भएको उक्त चलचित्रको नेपाली अर्थ ट्याङ्चलाक अर्थात उज्यालोतरि हुन्छ । दक्षिण अफ्रिकामा यो महोत्सवको आयोजना हुन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया