डा. केसी र प्रधानमन्त्री देउवाबीच वार्तामा सहमति

समाधान संवाददाता २०७८ भदौ १ गते २०:४४



समाधान संवाददाता

काठमाडाैं -प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीले राखेका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री देउवाले उक्त प्रतिवद्धता जनाएका हुन्।

Advertisement

प्रधानमन्त्री र डा. गोविन्द केसीबीच भएको वार्तामा सहमति भएपछि डा. केसीले अनसन स्थगन गर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Advertisement

तपाईको प्रतिक्रिया