छत मर्मतका क्रममा लडेर मृत्यु
समाधान संवाददाता
२०७८ भदौ ८ गते १७:१२

पोखरा, ८ भदौ (समाधान)– छत मर्मत गर्दा पोखरामा एक पुरुषको मृत्यु भएको छ । पोखरा महानगरपालिका १६ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको स्टाफ क्वाटरको छत मर्मत गर्दा ४० वर्षीय शंकर थापाको मृत्यु भएको हो ।
लामाचौरका थापा बिहान करिब ११ बजे छतमा चढेका थिए । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार उनी खसेर घाइते भएपछि उपचारका लागि फिस्टेल अस्पताल लगिएको थियो । अस्पताल लगेसँगै उनलाई डाक्टरले मृत घोषणा गरेका हुन् ।
सम्बन्धित








न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया