पर्यटन व्यवसायी भट्टराईहरु कांग्रेस प्रवेश
समाधान संवाददाता
२०७८ भदौ ११ गते ११:३४

समाधान संवाददाता, पोखरा
पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईसहित १२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको पृष्ठभूमि भएका भट्टराईलाई आज काठमाडौंमा पार्टी सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन् ।
उनी सँगै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई , ई. विकास भट्टराई, ई. विशेष थापा, जयराम तिमिल्सिना, धर्मेन्द्रकुमार बाटाजु, सुनिलबहादुर भट्टराई, जीवन भट्टराई, अमित थापा, अशोकुमार भण्डारी, सरोज भट्टराई र आशिष भट्टराई लगाएतलाई देउवाले पार्टी प्रवेश गराएका हुन् ।
सम्बन्धित









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया