पर्यटन व्यवसायी भट्टराईहरु कांग्रेस प्रवेश

समाधान संवाददाता २०७८ भदौ ११ गते ११:३४

समाधान संवाददाता, पोखरा

पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईसहित १२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको पृष्ठभूमि भएका भट्टराईलाई आज काठमाडौंमा पार्टी सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन् ।


उनी सँगै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई , ई. विकास भट्टराई, ई. विशेष थापा, जयराम तिमिल्सिना, धर्मेन्द्रकुमार बाटाजु, सुनिलबहादुर भट्टराई, जीवन भट्टराई, अमित थापा, अशोकुमार भण्डारी, सरोज भट्टराई र आशिष भट्टराई लगाएतलाई देउवाले पार्टी प्रवेश गराएका हुन् ।

तपाईको प्रतिक्रिया