नेपाली कांग्रेस पोखरा १०मा राजेश गुरुङ सर्वसम्मत
समाधान संवाददाता
२०७८ भदौ १८ गते १९:३१

समाधान संवाददाता, पोखरा
नेपाली कांग्रेसको शुक्रबार भएको वडा अधिवेशनबाट पोखरा १० मा राजेश गुरुङ सभापति निर्वाचित भएका छन् । सर्वसम्मत निर्वाचित कार्यसमितिको उपसभापतिमा दीपक थापा र नारायण श्रेष्ठ, सचिवमा पूर्णचन्द्र न्यौपाने र उदिन गुरुङ निर्वाचित भएका छन् । सुजित गौतम सहसचिव भएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया