नेपाली कांग्रेस पोखरा १२ मा बास्तोला

पोखरा, २१ भदौ
नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नम्बर १२ को सभापतिमा सन्तोष बास्तोला निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न अधिवेशनबाट बास्तोला सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् । अधिवेशनले कार्यसमितिका सबै पदाधिकारी र सदस्य सर्वसम्मत चुनेको छ ।
अधिवेशनबाट उपसभापतिमा रामजीप्रसाद बास्तोला र ईश्वर कार्की चुनिए । मोहनचन्द्र राजन र कोपिला श्रेष्ठ सचिव भए । शिवप्रसाद कोइराला र शान्तबहादुर थापा सहसचिव भएका छन् ।
सभापतिमा निर्वाचित बास्तोलाले नेविसंघबाट राजनीति सुरु गरेका हुन् । उनले विभिन्न सामजिक संघ, संस्थामा सेवा गरेका छन् ।
मुक्तिराम शर्मा, संकल्प बसेल, हरिचन्द्र आचार्य, शिवबहादुर खड्का, प्रेमप्रसाद गौतम, जीतबहादुर कार्की, बलराम शर्मा, राजेन्द्रप्रसाद बास्तोला, रोशनी कोइराला, केशव सिग्देल, दिवाकर सिग्देल, भोजराज सुवेदी, मधु धौ बन्जरा, शारदा कोइराला, कल्पना कार्की, इन्दिरा भण्डारी कोइराला, दुर्गा अधिकारी, सुनीताकुमारी केसी, रवि शर्मा, गणेश तिमिल्सेना शर्मा, भगवती कोइराला, शारदा गौतम, सीता शर्मा, गोविन्द रानामगर, टेकबहादुर राना, देशबन्धु श्रेष्ठ, सीताकुमारी गुरुङ, दुर्गामाया गुरुङ, मीना सुनुवार, नरकुमार सुनुवार र अब्दुल हुसैन सदस्य भएका छन् ।
त्यसैगरी राधेश्याम कोइराला, प्राडा वेदनाथ शर्मा पौडेल, डम्बरजंग गुरुङ, सन्तोष गुरुङ, रामबहादुर कार्की, कृष्णप्रसाद कोइराला, शान्ति कोइराला, मायादेवी तझ्या, शान्ता कोइराला देवकोटा, रिबबहादुर थापा, शिवनाथ सिग्देल, दया बराल क्षेत्री, राजकुमार गुरुङ, हाइसुवा गुरुङ, दीपेन्द्र परियार, हसन मुस्तफा क्षेत्रीय प्रतिनिधि भएका छन् ।









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया