लेखनाथ उद्योग बाणिज्य संघ

कामको मुल्याङकन र ईमान्दारीताले चुनावजितीसकेको छु – राजेन्द्रओझा

भीमपाणि बराल २०७८ असोज १ गते २०:२४

हाडवयरको क्षेत्रमा लेखनाथका पुराना र सफलब्यवसायीका रुपमा परिचयबनाई सकेकाप्रथमउपाध्यक्षपदका राजेन्द्रओझाले ब्यवसायिले कामको मुल्याङकन र ईमान्दारिताको लेखाजोखा राखेकाले चुनावजितीसके पनि परिमाणको प्रखाईमा रहेको दावी गरेका छन् ।
संघमा लामो समय देखि आवद्ध रहेकाओझाले विभिन्नउपसमितिमा रहेर कामगर्दै बि सं २०७२ माकार्यसमिति सदस्यमाअत्याधिकमतले जित्दै संघ प्रवेश गरेकाहुन्। एक कार्यकालकोषाध्यक्ष र एक कार्यकाल द्धितिय उपाध्यक्षपदमा बसेर संघलाई महत्वपूर्ण योगदानदिएकाले परिस्थीतिले निविरोध मात्रनभएको बताएका छन् ।
“सिर्जनशील, उद्यमशीलता र आर्थिक समृद्धि आजको आवश्यकता”भन्ने नारा लिएर चुनावी मैदानमाउत्रीएकाओझाले विगतकाचुनावमा जस्तै यसपालीपनिव्यबसायीहरुको माया र ममताकायम रहि रहनेमाविश्वस्थ देखिन्छन् ।
उद्योगीतथाव्यबसायीलाई व्यबसायगर्नको लागि लेखनाथशहरलाई नयाँपोखरा निर्माण गर्न विभिन्ननिकाय संग आवश्यकपहलगर्ने र व्यबसायीहरुको हकहित संरक्षण गर्न, पर्यटन बिकासकालागिविभिन्ननिकायमा समन्वयको भुमिका खेल्न, बजार व्यबस्थापनमा सहजीकरण गर्दै कृषिउपजखरिद बिक्री केन्द्रलाई व्यबस्थीत रुपले संचालनगर्न उद्योग वाणिज्य संघ अभिभावकबन्नु पर्ने सुझाव राखेका छन्।

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया