पोखरामा ४५ वर्ष माथिकालाई ८ गतेबाट खोप

कहाँ कहाँ छन् खाेप केन्द्र ?

समाधान संवाददाता २०७८ असोज ६ गते १७:०३



पोखरा– पोखरा महानगरपालिकाले असोज ८ देखि ११ गतेसम्म कोरोना विरुद्धको भेरोसेल खोप लागाउने भएको छ । चीनबाट आएको ४४ लाख खोप मध्य महानगरपालिकाले ३० हजार खोप पाएकाे छ ।


महानगरपालिकाले ४५ वर्षमाथिका नागरिकलाई पहिलो डोजको लगाउन महानगरपालिका भित्रका ४९ वटा खोप केन्द्र तोकेका हो ।

Advertisement

कहाँ कहाँ छन् खाेप केन्द्र ?

Advertisement

तपाईको प्रतिक्रिया