कांग्रेस पोखरा नगर समिति चुनावको मतगणना सुरू

समाधान संवाददाता २०७८ असोज ९ गते २०:५७

नेपाली कांग्रेस पोखरा नगर समिति कार्यसमिति चयनका लागि शनिबार भएको चुनावमा मतगणना सुरू भएको छ । जिल्ला पार्टी कार्यालय महेन्द्रपुलमा केही समयअघि गणना सुरू भएको हो । प्रदर्शनी केन्द्रमा भएको मतदानका १३४४ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया