पत्रकार पाेखरेल स्याङ्जा बिरुवा पालिकाकाे कांग्रेस सभापतिमा निर्वाचित
समाधान संवाददाता
२०७८ असोज १० गते ११:४४

पाेखरा । नेपाल पत्रकार महासंघ कास्कीका सदस्य डाेलराज पाेखरेल स्याङ्जा जिल्लाकाे विरुवा गाउपालिका कांग्रेस सभापतिमा निर्बाचित भएका छन् ।
नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन अन्तरगत शनिबार सम्पन्न पालिकाकाे अधिवेशनमा निकटतम प्रतिद्वन्दि युवराज केसीलाई ७ मत अन्तरले पराजित गरी पाेखरेल सभापति बनेका हुन् । पाेखरेलले ७० मत पाए भने उनका प्रतिद्वन्दि केसीले ६३ मत पाए ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व काेषाध्यक्ष समेत रहेका डाेलराज पछिल्लाे समय सामाजिक सेवामा समेत सकृय थिए । उनी पाेखरामा बस्दै आएपनि स्याङ्जाकाे विरुवा केन्द्रित राजनीति गर्दै आएका छन् ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया