पाेखरा गाईघाटमा लास भेटियाे
समाधान संवाददाता
२०७८ असोज १२ गते १२:४०

पाेखरा ।
पोखरा १ गाईघाटमा एक जनाको लास भेटिएको छ । अन्दाजी ३० वर्षीय पुरुषको बिहान लास भेटिएकाे हाे । कास्की प्रहरीका अनुसार मृत पुरुषको पहिचान खुलेको छैन् ।
सेति नदि किनारमा ढुङगाको अक्कारामा लास देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मुचुल्का उठाएर पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा पोस्ट माटमको लागि पठाइने कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
सम्बन्धित






माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया