प्रधानमन्त्री भेट्न काठमाडौं हिँडे मुख्यमन्त्री
समाधान संवाददाता
२०७८ असोज १८ गते १६:२५

पोखरा ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने उद्देश्यसहित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सोमबार काठमाडौं हिँडेका छन् । प्रम देउवालाई भेटेर भोलि नै फर्कने उनको कार्यक्रम छ ।
गण्डकीलाई साक्षर प्रदेश घोषणा कार्यक्रममा प्रधानमन्त्रीलाई निम्तो दिने र विभिन्न योजनाहरुका लागि बजेट माग गर्ने मुख्यमन्त्री काठमाडौं भ्रमणको उद्देश्य छ ।
सम्बन्धित






माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया