रिठ्ठेपानी सभा
समाधान संवाददाता
२०७८ असोज २३ गते १३:४५

लेखनाथ –पोखरा २७ को रिठ्ठेपानीमा रहेको रिठ्ठेपानी बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा बिहीबार भएको छ । सेयर सदस्यलाई एक हप्तासम्म प्रतिवेदनबुझाउने र सेयर सदस्यको सुझाव संकलन गरेपछि बिहीबार सिमित उपस्थितिमा सभा भएको हो ।
कार्यक्रममा पोखरा २७का वडाध्यक्ष पूर्णकुमार गुरुङले सहकारीका मूल्य, मान्यता अनुसार अगाडि बढ्न सुझाव दिए । संस्थाका अध्यक्ष ईन्द्रबहादुर गुरुङको अध्यक्षतामाभएको कार्यक्रममाउपाध्यक्षप्रकाशपन्त, सचिवकुशप्रसाद गुरुङ, कोषाध्यक्ष रामप्रसादअधिकारी, लेखा समिति संयोजककप्तान ईन्द्रबहादुर गुरुङ, प्रबन्धक द्रौपदी गुरुङ, सल्लाहकार जगबहादुर गुरुङ, संस्थापक अध्यक्ष यमप्रसाद गुरुङ, कर्मचारीबाट सागर गुरुङले बोलेका थिए ।
सम्बन्धित








पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
राजनीतिक सन्देश एसएमएस प्रकरणमा एनसेलको ध्यानाकर्षण
दराजमै थन्किन्छ सिफारिस
प्रोग्रेसिभ फाइनान्सको सभा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया