हार्डवेयर व्यवसायीबीच शुभकामना आदानप्रदान

समाधान संवाददाता २०७८ असोज २३ गते १३:४९

पोखरा हार्डवयर एसोसियसन कास्कीले शुक्रबार शुभकामना आदानप्रदान गरेको छ । दसैं, तिहार, छठ जस्ता पर्वहरुको अवसरमा शुभकामना आदानप्रदानसहित संस्थाले चियापान आयोजना गरेको हो ।


अध्यक्षका अध्यक्ष शेषकान्त ढकालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष योगेन्द्र प्रधान, निवर्तमान अध्यक्ष कृष्णमुरारी आचार्य वनमाली, वरिष्ठ सल्लाहकार रामचन्द्र थापा, वरिष्ठ सल्लाहकार महेश पराजुली, पोखरा उधोग वाणिज्य संघका कार्यसमिति सदस्य सुदीप प्राधानांग, उपाध्यक्ष पृथ्वीराज तिमिल्सिना र महासचिव कृष्ण कोइरालाले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया