विवादले निम्त्याएको गोली काण्ड

रुपन्देही – रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।आइतबार बिहानैबाट सुरु भएको तनाव अन्ततः गोली चलेर ४ जनाको मृत्युसम्म पुग्यो । घटनामा ४० जना धेरै घाइतेहरू अहिले अस्पताल उपचारको रहेको छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड १७ र १८ पर्ने मोतीपुर क्षेत्रमा प्रशासनले अतिक्रमण जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा बिहानै तनाव सुरु भएको थियो ।
स्थानीयका अनुसार बिहान ५ बजेदेखि नै तैनाथ भएका प्रहरीले अस्थायी रूपमा बनाइएका टहराहरू भत्काउन खोज्दा स्थानीयसँग झडप भएको हो। टहरा हटाउने क्रममा स्थानीय सुकुम्वासीले सुरुमा जनपथ प्रहरीको सानो टोलीमाथि आक्रमण गरेका थिए । त्यसपछि भएको झडपमा प्रहरीले अत्यधिक बल प्रयोग गोली चलाएको स्थानीयले आरोप लगाएका छन्। राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई प्रहरीले पक्राउ गरेको पनि स्थानीयको आरोप छ।








चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया