मेयर जिसी महानगर कार्यालयमा उपस्थित, उपप्रमुख गुरुङलाई दिए कार्यवाहक

सञ्जय रानाभाट २०७८ असोज २५ गते १२:०५

पाेखरा ।

पाेखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उपप्रमुख मञ्जुदेवी गुरुङलाई कार्यवहाक प्रमुखको जिम्मेवारी दिएका छन् ।

जिसीले सोमबार महानगरपालिकामा आफ्नो कार्यकक्ष्मा उपस्थित भएका थिए । उनले आफु कार्यालय नआउँदासम्म कार्यवहाक प्रमुख भई दैनिक कार्य सञ्चालन गर्ने गरी लिखित रुपमा कार्यवहाक प्रमुखको जिम्मेवारी उपप्रमुख गुरुङलाई दिएकाे मेयरका प्रेस संयाेजक माधव बराले जानकारी दिए ।

Advertisement

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया