घान्द्रुकमा दुर्घटनामा परि ज्यान गुमाउने काठमाडौं गाेंगबुका
समाधान संवाददाता
२०७८ असोज २५ गते १६:३८

पोखरा । घान्द्रुकमा जीप दुर्घटनामा परि मृत्यु भएका ८ जना मध्ये कम्तिमा ७ जना काठमाडौं गोंगबुका रहेका छन् । कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार उनीहरु काठमाडौंबाट आएको र नयाँपुलबाट जीप रिजर्भ गरेर गएका थिए ।
उनीहरुकाे सनाखत हुन सकेकाे छैन । यस थापाका अनुसार घटनास्थलबाट शवहरु संकलन गरेर पाेखरा ल्याइदै छ ।
दशैकाे बेलामा घान्द्रुक घुम्न आएकाे समुह दुर्घटनामा परेकाे प्रहरीले बताएकाे छ । दुर्घटनाकाे कारण थाहा हुन सकेकाे छैन् ।
जिपमा सवार मध्ये १ जना भिरमा अड्केर बाँच्न सफल भएका छन् । उनी सामान्य घाइते भएकाे बताइएकाे छ ।
सम्बन्धित







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया