घान्द्रुक दुर्घटनामा ज्यान गुमाउने ८ जनाकै सनाखत (नामावली सहित)
समाधान संवाददाता
२०७८ असोज २५ गते १६:५३

पोखरा ।
घान्द्रुकमा सोमबार भएको जीप दुर्घटनामा ज्यान गुमाउने ८ जनाको सनाखत भएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा अन्नपूर्ण ५ नयाँपुल बस्ने ४२ वर्षिय खुसीमान क्षेत्री, काठमाडौं महानगर ३ गोंगबुका १८ वर्षिय जिनलव घिसिङ, २४ वर्षकी सुजा चौधरी, बर्ष २० की लिजा चौधरी, बर्ष २० का सुमन चौधरी, बर्ष २२ को अछुतम काफ्ले, बर्ष १८ को आशिष आले र गोरखा घर भई हाल काठमाण्डौ ३ गोंगबु बस्ने बर्ष २७ को विनय क्षेत्री छन् ।
गोंगबुकै बर्ष २० की देबिका घिसिङ घाइते भएकी छिन् । भिरमा अड्कीएकी उनको बाँया हात र नाकमा चोट लागेको छ ।

सम्बन्धित







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया