बजारमा चहल पहल बढ्यो

समाधान संवाददाता २०७८ असोज ३१ गते १४:२२

दसैँमा बन्द भएका सरकारी कार्यालय खुलेका आजबाट खुलेको छ । देशभरका सरकारी कार्यालय बैंक तथा अन्य अफिसहरु खुलेपछि चहलपहल बढेको छ ।
आइतबार सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएकाले पाेखरामा सवारी साधनको चाप केही बढेको छ । दसैँमा सुनसान प्रायःबनेको पाेखरा नियमितजसो सबै प्रकारका सेवा सञ्चालनमा आएका छन् ।

तपाईको प्रतिक्रिया