प्रतिनिधिसभा बैठक सर्यो
समाधान संवाददाता
२०७८ कार्तिक २ गते १६:०२

काठमाडाैं – प्रतिनिधिसभाको कात्तिक ९ गतेका लागि बोलाइएको बैठक सरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० को पालिकास्तरको अधिवेशन ९ गते भएकाले प्रतिनिधिसभा बैठक कात्तिक ११ गतेसम्मका लागि सारिएको हो ।
संघीय संसद्का महासचिव भरतराज गौतमले मंगलबार सूचना निकालेर कात्तिक ९ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश कात्तिक ११ गते बिहीबार दिनको २ बजे बस्ने निर्धारण भएको जानकारी गराएका छन् ।
ुएमालेले आफ्नो पालिका अधिवेधशन भएकोले बैठक सार्न आग्रह गरेको र सरकारसँगको समन्वयमा बैठक सारिएको होु, सभामुख अग्निप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया