अपराध
बालयौन दुराचारी क्यानडेली नागरिक रंगेहात पक्राउ
समाधान संवाददाता
२०७८ कार्तिक ७ गते १३:४०

पाेखरा ।
बालयौन दुराचारको आरोपमा पोखरामा एक क्यानडेलि नागरिक पक्राउ परेका छन् । क्यानडाका ४४ वर्षीय रोबर्ट किङक्ले पोखरा लेकसाइडको एक घरबाट पक्राउ परेका हुन् ।
उनलाई कास्की प्रहरीले ३ बालकसहित आपत्तिजनक अवस्थामा पक्राउ गरेको हो । दिउँसो साढे १ बजे उनलाई प्रहरीले नग्न अवस्थामा १४ वर्षका ३ बालकसँग रहेकै बेला पक्राउ गरेको हो ।
कास्की प्रहरीले रोबर्टमाथी अप्राकृतिक मैथुन र बालबालिका ऐन अन्तरगत मुद्दा चलाएको छ ।
सम्बन्धित









मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया