यी हुन् कास्कीमा एमालेका वडा कमिटी अध्यक्षहरु

समाधान संवाददाता २०७८ कार्तिक ७ गते १७:५२


पोखरा ।
नेकपा(एमाले)का कास्की जिल्लाका ७२ वटा वडामा शनिबार सुरु भएको अधिवेशन छिटफुटबाहेक सबैमा सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाका सबै,रुपा गाउँपालिकाका सबै, मादी गाउँपालिकाका सबै, माछापुच्छ्रे गाउँपालिकाको एउटा वडाबाहेक सबै र पोखरा महानगरपालिकाका ६ वटा वडा बाहेक सबैमा प्रथम वडा अधिवेशन सम्पन्न भएको हो ।

अधिकांश वडामा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ र सदस्यहरु सर्वसम्मत निर्वाचित भएका छन् । कतैकतैमात्रै निर्वाचन भएको छ । निर्वाचित वडा कमिटका अध्यक्षहरु निम्नानुसार छन्ः


अन्नपूर्ण गाउँपालिकाका वडा र अध्यक्षहरु :
वडा नं १ छविलाल दाहाल
वडा नं २ नारायण भण्डारी
वडा नं ३ महेश्वर पौडेल
वडा नं ४ कृष्ण केसी
वडा नं ५ लालबहादुर केसी
वडा नं ६ एकदेव देवकोटा
वडा नं ७ दुर्गाबहादुर क्षेत्री
वडा नं ८ टंक सुवेदी
वडा नं ९ पुर्ण राई
वडा नं १० राजबहादुर गुरुङ
वडा नं ११ गुञ्जमान गुरुङ
……………………
मादी गाउँपालिकाका वडा कमिटी अध्यक्षहरु
वडा नं १ भीमराज गुरुङ
वडा नं २ कुमार गुरुङ
वडा नं ३ ज्यामप्रसाद गुरुङ
वडा नं ४ रविमोहन सापकोटा
वडा नं ५ बाबुराम सापकोटा
वडा नं ६ दिलबहादुर क्षेत्री
वडा नं ७ रामप्रसाद गुरुङ
वडा नं ८ लालबहादुर गुरुङ
वडा नं ९ श्रीप्रसाद(गोपाल) गुरुङ
वडा नं १० विजय गुरुङ
वडा नं ११ नन्दजंग गुरुङ
वडा नं १२ प्रकाश वराल ।
………..
रुपा गाउँपालिकाका वडा कमिटी अध्यक्षहरु
वडा नं १ कृष्ण श्रेष्ठ
वडा नं २ कृष्ण ओझा
वडा नं ३ दीपेन्द्र गौतम
वडा नं ४ रमेशराज रेग्मी
वडा नं ५ तिलक अधिकारी
वडा नं ६ ज्ञानेन्द्र सुवेदी
वडा नं ७ कृष्णबहादुर विक
………
माछापुच्छ्रे गाउँपालिकामा वडा कमिटी अध्यक्षहरु
वडा नं १ अनुप गुरुङ
वडा नं २ हुकुमसिह गुरुङ,
वडा नं ३ निर्वाचन हुन बाँकी
वडा नं ४ टेकबहादुर श्रेष्ठ
वडा नं ५ हुमलाल लामिछाने
वडा नं ६ रुद्रबहादुर क्षेत्री
वडा नं ७ कुलप्रसाद भण्डारी
वडा नं ८ कृष्णप्रसाद दवाडी
वडा नं ९ टेकबहादुर श्रेष्ठ
….
पोखरा महानगरका वडा कमिटी अध्यक्षहरु
वडा नं १ रामविक्रम राणा
वडा नं २ दीपक शाह
वडा नं ३ सुरेन्द्र परियार
वडा नं ४ शंकरबहादुर कोइराला
वडा नं ५ विष्णुप्रसाद वराल
वडा नं ६ बलराम पहारी
वडा नं ७ किशोर वराल
वडा नं ८ अर्जुन श्रेष्ठ
वडा नं ९ निर्वाचन हुन बाँकी
वडा नं १० सूर्य बानिया
वडा नं ११ मीनबहादुर गुरुङ
वडा नं १२ बलराम ढुंगाना
वडा नं १३ नीलकण्ठ सिग्देल
वडा नं १४ बटुकृष्ण कुँवर
वडा नं १५ भोजबहादुर गुरुङ
वडा नं १७ ऋषव तिमिला
वडा नं १६ निर्वाचन हुन बाँकी
वडा नं १८ पुष्कल थापा
वडा नं १९ विष्णुप्रसाद गौतम
वडा नं २० निर्वाचन हुन बाँकी
वडा नं २१ निर्वाचन हुन बाँकी
वडा नं २२ राजेन्द्रप्रसाद बराल
वडा नं २३ निर्वाचन हुन बाँकी
वडा नं २४ शिवप्रसाद सुवेदी
वडा नं २५ ऋषिराम पौडेल
वडा नं २६ निर्वाचन हुन बाँकी
वडा नं २७ सूर्यमणि लामिछाने
वडा नं २८ रामकृष्ण तिवारी
वडा नं २९ प्रमोद भण्डारी
वडा नं ३० कृष्णप्रसाद अधिकारी
वडा नं ३१ चिरञ्जीवी बन्जरा
वडा नं ३२ चिरञ्जीवी तिवारी
वडा नं ३३ दीपक लामिछाने
………..
स्रोत : नेकपा एमाले कास्की

Advertisement

तपाईको प्रतिक्रिया