अष्टलक्ष्मी शाक्यले राजीनामा दिने
समाधान संवाददाता
२०७८ कार्तिक १० गते १४:१६

पाेखरा ।
वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासकाे मत विभाजन अघि नै राजीनामा दिने भएकी छन् ।
गण्डकी प्रदेश सभामा एमालेकाे एकल बहुमत नभएकाे अवस्थामा अन्य दलले समर्थन नगर्ने निश्चित भएपछि शाक्यले राजीनामा दिन लागेकी हुन् । एमाले सांसद अरुण नेपालले यसकाे पुष्टि गरेका छन् ।
मुख्यमन्त्री शाक्यले आज विश्वासकाे मत लिने कार्यक्रम छ । तर उनले मत विभाजन अघि प्रदेश सभालाई सम्बाेधन गरेर राजीनामा दिने भएकी हुन् ।
उनकाे राजीनामा पछि वागमती प्रदेशकाे मुख्मन्त्री नेकपा एसका सांसद राजेन्द्र पाण्डे बन्ने सहमति दलहरुबीच भएकाे छ ।
सम्बन्धित








सामुदायिक स्कुल विकासका प्रयास
लैंगिक हिंसा बोलीदेखि व्यवहारसम्म
संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया