साताभरी शेयर बजार हरियाली

समाधान संवाददाता २०७८ कार्तिक ११ गते १७:२६

यो साता शेयर बजारले सुधारको संकेत देखाएको छ । साताको अन्तिम बिहीबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।

नेप्सेको यो बृद्धि साताभर निरन्तरको पाँचौ दिन हो । आज १३.०३ अंकले बढेर नेप्से परिसूचक २७ सय ८२.१७ को बिन्दिुमा उक्लिदा कारोबार रकम भने ५ अर्ब ३९ करोड ५२ लाख खुम्चिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया