निर्माण सहकारीमा सुरेश

पोखरा ।
निर्माण बचत तथा ऋण सहकारीमा नयाँ सञ्चालक समिति चुनिएको छ । सहकारीको नवौं साधारणसभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा सुरेश श्रेष्ठ, उपाध्यक्ष विष्णु ढुंगाना, सचिव ज्ञानेन्द्र घिमिरे र कोषाध्यक्ष प्रकाश पाहारी निर्वाचित भएका हुन् ।
सदस्यमा विश्वराज खनाल, गणेशराज अधिकारी, वीरेन्द्र श्रेष्ठ, सुमन श्रेष्ठ, राजेश पहारी, विमल अर्याल र वन्दना कार्की छन् । यस्तै, लेखा समिति संयोजकमा सुरेन्द्र त्रिपाठी र सदस्यमा बाबुराम तिमिल्सिना र ईश्वरीप्रसाद पौडेल छन् ।
ऋण लगानी उपसमिति संयोजकमा विश्वराज खनाल चुनिए । शिक्षा समितिमा गणेशराज अधिकारी संयोजक र वेणीमाधव अधिकारी र कञ्चन आयार्य सदस्य छन् ।
सहकारीका अध्यक्ष कृष्ण लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष राजेन्द्र पाहारी, गण्डकी प्रदेश निर्माण व्यवसायी संघका महासचिव टंकराज बराल, निर्माण व्यवसायी संघ कास्की पूर्वअध्यक्ष चिरञ्जीवी पोखरेल, नेपाल निर्माण व्यवसायी महासंघका मानार्थ सदस्य शिवशंकर गौचन, आनन्द बराल, सहकारीका उपाध्यक्ष लीलकाजी गुरुङ र सचिव विष्णु ढुंगानाले बोलेका थिए ।









‘निर्वाचनको विकल्प छैन’
४८ पिन्ट रगत
वृद्धाभत्ता सहारा एकेडेमीलाई
दुर्घटना घटाउन पहल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया