कर्मचारी युनियनमा शुभकामना

पोखरा–नेपाल निजामती कर्मचारी युनियन पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय पोखराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।विभिन्न चाडपर्वको सन्दर्भ पारेर युनियनले कार्यक्रम गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेस कास्की प्रवक्ता नवीन सिग्देलले कर्मचारी स्थायी सरकार भएको बताए । कर्मचारीले आफ्नो मनोबललाई उच्च बनाउँदै सेवामा समर्पित हुनुपर्ने उनको भनाइ छ ।
नेपाल निजामती कर्मचारी युनियन उपाध्यक्ष नारायण शर्माले कर्मचारीबीच एकता आवश्यक रहेको औंल्याए । त्यस अवसरममा युनियन केन्द्रीय सदस्य कृष्णप्रसाद अर्याल, गण्डकी प्रदेश उपाध्यक्ष चित्रा ढकाल, कास्की अध्यक्ष डार्बिन लम्साल, सचिव सुरेशकुमार श्रेष्ठ, नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेश अध्यक्ष नारायण बराल, कास्की अध्यक्ष उदयकान्त तिवारी, सचिव शंकर थापा लगायतले बोलेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष गोमाकुमारी श्रेष्ठको अध्यक्षतामा भएको थियो ।








ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया