नेकपा एसका राजेन्द्र प्रदेश १ काे मुख्यमन्त्री नियुक्त
समाधान संवाददाता
२०७८ कार्तिक १६ गते १५:१८

पाेखरा ।
नेकपा एमाले फुटालेर बनाएकाे नेकपा एसमा लागेका प्रदेश नम्बर १ का सांसद राजेनद्र राई मुख्मन्त्री नियुक्त भएका छन् । एमाले विरुद्ध बनेकाे गठबन्धनकाे सर्मथनमा राई मुख्यमन्त्री नियुक्त भएका हुन् ।
प्रदेश १ का प्रदेश प्रमुख साेमनाथ अधिकारी प्यासीले आज राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । राई प्रदेश १ काे तेश्राे मुख्यमन्त्री बने । यसअघि नेपा एमालेका शेरधन राई र भीमप्रसाद आचार्य मुख्यमन्त्री भएका थिए ।
आचार्यले राजीनामा दिएपछि राईले मुख्यमन्त्री बन्ने दावी गरेका थिए । नेकपा एकीकृत समाजवादीका नेता राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।
सम्बन्धित








ओली संख्या बढाउने दाउमा, पोखरेल पक्ष ‘दुई कार्यकाल’ को अडानमा
समानुपातिकमा १०० दलको आवेदन, बन्दसूची पुस १३ र १४ गते
आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम हुँदै
स्याङ्जाको कोल्मामा पुस ८ गते राष्ट्रिय स्तरको ‘क्रस कन्ट्री’ दौड हुँदै
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया