कांग्रेस कास्कीमा निर्वाचित कार्यसमितिको नामावली यसप्रकार छ ?
समाधान संवाददाता
२०७८ मंसिर १३ गते १४:०३
नेपाली कांग्रेसको महाधिवेशन अन्तगर्त कास्कीमा निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । सभापति किशोरदत्त बराल नेतृत्वमा चुनिएको कास्कीको कार्यसमितकाे उपासभापितमा युवराज कुँवर र रामबाबु भण्डारी सचिवमा देवेन्द्र भाट र भानुभक्त ढकाल सह–सचिवमा नविन सिग्देल र शंकर ढुंगाना निर्वाचित भएका छन् ।
निर्वाचितहरुको नामावली र मत परिणामका लागि यहाँ क्लिक गर्नुहोस् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया