कांग्रेस गण्डकी सभापतिमा शर्मा र जोशीको उम्मेदवारी दर्ता, अरु उम्मेदवार को को छन् ?

समाधान संवाददाता २०७८ मंसिर १७ गते १६:४४

पोखरा ।

नेपाली कांग्रेस गण्डकीको सभापतिका लागि शुक्रराज शर्मा र अर्जुन जोशीको उम्मेदवारी परेको छ । अधिवेशनको दोस्रो दिन शुक्रबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो । शुक्रबार ३ बजेसम्ममा सबै पदका उम्मेदवारले मनोनयन दर्ता गराएको नेपाली कांग्रेस प्रचार विभागका केन्द्रीय सदस्य राजबहादुर गुरुङले जानकारी दिए ।

सभापति (१ जना)

Advertisement

१ शुक्रराज शर्मा

२ अर्जुन जोशी

Advertisement

उससभापति (२ जना)

१ मेखलाल श्रेष्ठ

२ नेत्रबहादुर महत

३ हरिप्रसाद श्रेष्ठ

४ कल्पना तिवारी

महामन्त्री (२ जना)

१ कुमार खड्का

२ ईश्वर पाण्डे

३ किरणबाबु श्रेष्ठ

४ विष्णुप्रसाद लामिछाने

सहमहामन्त्री (महिला १ )

१ ओमकला गौतम

२ कोपिला रानाभाट

सहमहामन्त्री (खुला २)

१ राजनराज पन्त

२ झुलबहादुर आले

३ युवराज बस्ताकोटी

४ रामचन्द्र जोशी

५ रमेशकुमार पाण्डे

६ गणेश सापकोटा

सदस्य ११ जिल्लाबाट प्रत्यक्ष ११ जना खुला

१ रमेश पौडेल पर्वत

२ डम्बरजंग गुरुङ कास्की

३ अर्जुन पौडेल कास्की

४ अर्जुनप्रकाश अर्याल स्याङ्जा

५ अजित क्षेत्री स्याङ्जा

६ अशोक बस्ताकोटी नवलपुर

७ द्रोण वन सन्यासी नवलपुर

८ हरिप्रसाद बराल लमजुङ

९ जीवनकुमार श्रेष्ठ लमजुङ

१० ध्रुवप्रसाद खनाल गोरखा

११ पूर्णबहादुर दाहाल गोरखा

१२ रमेश बस्ताकोटी गोरखा

१३ शिव केसी म्याग्दी

१४ अनोद श्रेष्ठ म्याग्दी

१५ इन्द्रराज पौडेल बागलुङ

१६ नवराज पौडेल बागलुङ

१७लक्ष्मीप्रसाद आचार्य तनहुँ

१८ गिरिराज गौतम पर्वत

१९ सुवर्ण विष्ट मुस्ताङ

सदस्य ११ जिल्लाबाट ११ जना महिला

१ लालीमाया शर्मा कास्की

२ अप्सरा श्रेष्ठ कास्की

३ विमला गौचन म्याग्दी

४ अमृतदेवी बानिया म्याग्दी

५ धनकुमारी गुरुङ लमजुङ

६ छुपीमाया गुरुङ लमजुङ

७ सरस्वती तिमिल्सिना नवलपुर

८ सीता कुँवर नवलपुर

९ मीना अधिकारी गोरखा

१० शोभा अधिकारी गोरखा

११ मायादेवी राना आले तनहुँ

१२ कल्पना पाठक हमाल बागलुङ

१३ गीता श्रीस बागलुङ

१४ मीनाकुमारी केसी पर्वत

१५ रीना राना थापा पर्वत

१६ कविता तिवारी गैरे स्याङ्जा

१७ विमला श्रेष्ठ स्याङ्जा

१८ पुष्पा भट्टचन शेरचन मुस्ताङ

अरु उम्मेदवारको नामावली निम्नानुसार छ ।

तपाईको प्रतिक्रिया