पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समस्याको जालो, आर्मी ब्यारेक कसले बनाउने ?

सञ्जय रानाभाटपोखरा राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको मितिमा सञ्चालनमा नआउने लगभग निश्चित देखिएको छ । विमानस्थल सञ्चालन गर्न आवश्यक पूर्वधारहरु तयार नहुँदा विमानस्थल सञ्चालन अन्योल बनेको हो । विमानस्थल बनाउन चीन सरकारको २२ अर्ब रुपैयाँ सहुलियत ऋणमा २०१७ नोभेम्बर १ मा निर्माण थालिएको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले २०२१ जुलाई १०मा सक्नुपर्ने … Continue reading पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समस्याको जालो, आर्मी ब्यारेक कसले बनाउने ?