लमजुङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ९ जना घाइते
समाधान संवाददाता
२०७८ मंसिर २३ गते १४:२१

पोखरा ।
लमजुङको मस्र्याङदीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु र ९ जना घाइते भएका छन् । गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा २ जना विद्याथी र १ जना शिक्षाको घटनास्थलमै मृत्युभएको हो ।
मृत्युहनेमा शिक्षक कमल राना, भलामचौरका विद्यार्थी सेग्लेका गणेश भण्डारी र प्रमिसा गुरुङको मृत्युभएको प्रहरीले जनाएको छ ।
विद्यार्थीलाई घुमाउन भुष्मेगाउँतर्फ लैजाँदै गरेको ग १ ज ६३१७ नम्बरको जीप सडकबाट डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । ९ जना सवार जीप पस्र्याङदी र स्थित गणेश माविका ७ र ८ का विद्याथीहरु हुन् ।
सम्बन्धित








‘निर्वाचनको विकल्प छैन’
४८ पिन्ट रगत
वृद्धाभत्ता सहारा एकेडेमीलाई
दुर्घटना घटाउन पहल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया