कांग्रेसकाे १४ औं महाधिवेशन

कास्कीका देवराज चालिसे शेखरकाे प्यानलबाट सहमहामन्त्री पदका उमेद्वार

समाधान संवाददाता २०७८ मंसिर २५ गते १७:४९

काठमाण्डाै ।

Advertisement

काठमाण्डाैमा जारी नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनमा कास्कीका देवराज चालिसेले सहमहामन्त्री पदमा उमेद्वारी दिएका छन् । उनी शेखर काेइरालाकाे प्यानलमा परेका छन् ।

गण्डकी प्रदेशकाे अध्यक्ष हुन खाेजेका चालिसेलाई केन्द्रमा माैका दिने भन्दै उमेद्वार बन्न दिइएकाे थिएन । उनलाई खस आर्य काेटाबाट सहमहामन्त्रीकाे उमेद्वार बनाइएकाे हाे ।

Advertisement

तपाईको प्रतिक्रिया