कास्कीका जीवन परियार दलित काेटाबाट सहमहामन्त्री पदका उमेद्वार
समाधान संवाददाता
२०७८ मंसिर २५ गते १८:३२

पाेखरा ।
काठमाण्डुमा जारी नेपाली कांग्रेसकाे १४औं महाधिवेशनमा कास्कीका जीवन परियारले दलित काेटाबाट सहमहामन्त्री पदमा उमेद्वार दिएका छन् ।
कास्की क्षेत्र नम्बर १ का बासिन्दा परियार शेखर काेइरालाकाे प्यालनबाट उमेद्वारी दिएका हुन् । काेइरालाकै प्यानलबाट कास्की कै देवराज चालिसे पनि सहमहामन्त्री पदकै उमेद्वार बनेका छन् । उनी खस आर्य काेटाबाट सहमहामन्त्रीमा लड्दै छन् ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया