एमालेले बनायाे ४५ सदस्यीय स्थायी कमिटी, कास्कीबाट खगराज अधिकारी

समाधान संवाददाता २०७८ मंसिर २६ गते १५:४३

पाेखरा ।

Advertisement

नेकपा एमालेकाे राजधानीमा जारी केन्द्रीय कार्य समितिकाे बैठकले ४५ सदस्यीय स्थायी कमिटी बनाएकाे छ । बैठकमा अध्यक्ष ओलीले स्थायी कमिटीकाे नामावली प्रस्तुत गरेका छन् ।

१९ जना पदाधिकारी बाहेक थप २६ जनालाई स्थायी कमिटी सदस्य बनाउने गरी ओलीले बैठकमा नाम प्रस्तुत गरेकाे श्राेतले बताएका छन् ।

४५ सदस्यीय स्थायी कमिटीमा कास्कीका नेता खगराज अधिकारीकाे नाम परेकाे छ । पूर्व स्वास्थ्य मन्त्री एवं गृहमन्त्री खगराज अधिकारीले

घनश्याम भुसाल १० औं महाधिवेशनमा पदाधिकारीका आकाक्षी थिए ।

Advertisement

गण्डकी प्रदेशबाट किरण गुरुङ र थममाया थापा पनि स्थायी कमिटीमा परेका छन् । गण्डकी प्रदेशका निवर्तमान अर्थमन्त्री गुरुङ यस अघि पनि स्थायी कमिटी सदस्य थिए ।

अध्यक्ष ओलीले स्थायी कमिटीका लागि प्रस्तावित गरेका नामहरु निम्न छन् ।

गुरु बराल

देवराज घिमिरे

भीम आचार्य

लालबाबु पण्डित

खगराज अधिकारी

किरण गुरुङ

काशिनाथ अधिकारी

रघुजी पन्त

भानुभक्त ढकाल

मणिचन्द्र थापा

शेरधन राई

कृष्णगोपाल श्रेष्ठ

अग्नि खरेल

प्रभु साह

राजन भट्टराई

सीता पौडेल

विन्दा पाण्डे

गोरख बोगटी

कर्णबहादुर थापा

राजेन्द्र गौतम

थाममाया थापा

शेरबहादुर तामाङ

शिवमाया तुम्बाहाङ्फे

हिक्तम कार्की

तपाईको प्रतिक्रिया