श्रीलंकाविरुद्ध नेपालको आधा दर्जन गोल
समाधान संवाददाता
२०७८ मंसिर २९ गते १७:३२

समाधान संवाददाता
पोखरा २९ मंसिर
साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपालले सानदार जित हात पारेको छ । बुधबार नेपालले श्रीलंकालाई ६–० गोलले पराजित गरेको हो ।
यसअघि नेपालले पहिलो खेलमा आयोजक बगलादेशसँग गोलरहित बराबरी खेल्दै एक अंक जोडेको थियो । नेपालले अब तेस्रो खेलमा भुटानसँग आगामी शुक्रबार खेल्नेछ भने अन्तिम खेलमा आइतबार भारतसँग भिड्नेछ।
सम्बन्धित







राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ जन्मजयन्ती मनाइँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया