कांग्रेस उपसभापतिमा गण्डकीका गुरुङ र खड्काको अग्रता
समाधान संवाददाता
२०७८ मंसिर २९ गते २०:२६

पोखरा ।
नेपाली कांग्रेसको उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायमै राखेका छन् । गण्डकी प्रदेशका गुरुङ र खड्काले अग्रता लिएका छन् । हालसम्म १२०० मत गन्दा अग्रतामा रहेका विजयकुमार गच्छदारले ४८५ मत, पूर्णबहादुर खड्काले ४९० मत, चन्द्र भण्डरीले ४५० मत र धनराज गुरुङले ५०२ मत प्राप्त गरेका छन् ।
यस्तै, विजयकुमार गच्छदारले ३५५, चन्द्र भण्डारीले ३५१ मत पाएका छन्। गच्छदार देउवा र भण्डारी कोइराला समूहका हुन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ । कांग्रेसको सभापतिमा शेखर कोइरालालाई पराजित गर्दै शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् ।
सम्बन्धित








पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्की चीन प्रस्थान
हुँदीभन्ज्याङ मन्दिरका दाता सम्मानित
लेखनाथ डोजो च्याम्पियन
एमालेको ११ औं महाधिवेशन : गण्डकीमा महासचिवसम्मका आकांक्षी
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया