महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता

समाधान संवाददाता २०७८ पुष १ गते १३:१८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत महामन्त्री पदको मतगणना जारी छ । निर्वाचन समितिका अनुसार हालसम्म २५२० मत गणना भएकोमा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिइरहेका छन् ।

Advertisement

नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः
३१२० मतगणनामा

Advertisement
  • गगन कुमार थापा २०३७
  • विश्व प्रकाश शर्मा १२५५
  • प्रकाश शरण महत १०२४
  • प्रदीप पौडेल ९३५
  • मिनेन्द्र रिजाल ५४६
  • राजाराम कार्की ७५

तपाईको प्रतिक्रिया