महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता
समाधान संवाददाता
२०७८ पुष १ गते १३:१८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत महामन्त्री पदको मतगणना जारी छ । निर्वाचन समितिका अनुसार हालसम्म २५२० मत गणना भएकोमा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिइरहेका छन् ।
नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः
३१२० मतगणनामा
- गगन कुमार थापा २०३७
- विश्व प्रकाश शर्मा १२५५
- प्रकाश शरण महत १०२४
- प्रदीप पौडेल ९३५
- मिनेन्द्र रिजाल ५४६
- राजाराम कार्की ७५
सम्बन्धित
तपाईको प्रतिक्रिया