कांग्रेस महाधिवेशन

महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

समाधान संवाददाता २०७८ पुष १ गते १४:३९

पाेखरा ।

Advertisement

नेपाली कांग्रेसकाे महामन्त्रीमा गगन कुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्् ।

नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः
४६८२  मतगणनामा

Advertisement
  • गगन कुमार थापा ३०२३
  • विश्व प्रकाश शर्मा १९८४
  • प्रकाश शरण महत १५५६
  • प्रदीप पौडेल १३९३
  • मिनेन्द्र रिजाल ८०९
  • राजाराम कार्की १०६

तपाईको प्रतिक्रिया