एमालेले पार्टी प्रवेश अभियान चलाउने

समाधान संवाददाता २०७८ पुष २ गते १०:२०
KP Sharma Oli. Post/Photo: Anish Regmi

Advertisement

नेकपा एमालेले पार्टी प्रवेश अभियान सन्चालन गर्ने भएको छ । प्रगतिशील र वामपन्थी शक्तिको साझा पार्टीका रुपमा एमालेको विकास गर्ने भन्दै त्यसका लागि पार्टी प्रवेश अभियान सन्चालन गर्ने निर्णय गरेको हो ।

Advertisement

पार्टी प्रवेश अभियान र १० औं महाधिवेशनपछि लिइएका नीति तथा निर्णयबाट आगामी तीनै तहका निर्वाचनमा बहुमत प्राप्त प्रार्टी बन्ने एमालेले दाबीसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया