कांग्रेस मतगणना

देवराज चालिसे १४ मतले पछाडि

समाधान संवाददाता २०७८ पुष २ गते १४:२७

पाेखरा ।

Advertisement

नेपालि कांग्रेसमा सहमहमन्त्रीकाे गणना शुरु भएकाे छ । सहमहामन्त्रीमा कास्कीका नेता देवराज चालिसेकाे भाग्य समेत परिक्षण हुँदैछ ।

खस/आर्यतर्फ देउवा समूहका किशोरसिंह राठौरले अग्रता लिएका छन् । उनले शेखर समूहका चालिसेलाई पछि पारेका हुन् । अहिलेसम्म दुई सय मत गनिसकिएको छ । जसमा राठौरले १०७ र चालिसेले ९१ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया