कांग्रेस मतगणना
१९९५ मत गणना हुँदा देवराज २५४ मतले पछि
समाधान संवाददाता
२०७८ पुष २ गते १५:०२

पाेरखरा ।
नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन अन्तरगत खस आर्य तर्फकाे सहमहामन्त्री पदकाे गणना जारी छ । याे पदमा कास्कीका नेता देवराज चालिसे निर्बाचन लडेका छन् ।
पछिल्लाे अपडेट अनुसार १९९५ मतगणना हुँदा चालिले पछि परेका छन् । उनका प्रतिद्वन्दी देउवा पक्षका किशाेरसिँह राठौरले शेखर कोइराला समूहका देवराज चालिसेलाई २५४ पछि पारेका छन् । राठौरले ११०३ मत पाएका छन् भने चालिसेले ८४९ मत ल्याएका छन्।
सम्बन्धित
तपाईको प्रतिक्रिया