रक्षामन्त्री रिजालको राजीनामा स्वीकृत

समाधान संवाददाता २०७८ पुष ५ गते १८:११

काठमाडौं ।

Advertisement

रक्षामन्त्रीबाट डा. मिनेन्द्र रिजालले दिएको राजीनामा स्वीकृत गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले रिजालको राजीनामा स्वीकृत गरेकी हुन् । राजीनामा स्वीकृतसँगै मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालेका छन् ।

पुस १ गते रिजालले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए । नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा महामन्त्री लडेका मिनेन्द्रले चुनावमा पराजित भएपछि नैतिकरूपमा राजीनामा दिएको बनाएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया