माओवादीकै नेतृत्वमा विकासः कोइराला

पोखरा –गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले देशको विकासको नेतृत्व माओवादी केन्द्रले गर्ने बताएका छन् । पोखरा १६ अर्मलाकोटमा आयोजित कार्यक्रममा उनले अहिलेको राजनीतिक परिवर्तन माओवादीकै नेतत्ृवमा भएको दाबी गरे । उनले अब विकासको नेतृत्व पनि माओवादीले मात्र गर्न सक्ने उनको भनाइ छ ।
प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको कुरा अगाडि बढाएको र मध्यपहाडी लोकमार्ग निर्माणको ल्याएको दाबी गरे । उनले अर्मलामा माओवादी नेता देव गुरुङ मन्त्री हुँदा मोटरेबल पुल निर्माण गरी तत्कालीन अर्मला गाविस र पोखरालाई जोडिएको जनाए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य जीवन खाती, नेकपा माओवादी केन्द्रका युवा नेता विपिनआचार्य, अर्मलाकोट घर भई हाल युकेमा कार्यरत पर्ता परियार, नेकपा माओवादी पोखरा १६ अध्यक्ष निर्मल आचार्य लगायतले बोलेका थिए । कार्यक्रम अर्मलाकोट सामुदायिक होमस्टेकी अध्यक्ष बबिता गुरुङको अध्यक्षतामा भएको थियो








ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया