र्यापर लाहुरे लागुऔषध सहित पक्राउ
समाधान संवाददाता
२०७८ पुष १५ गते १२:३०

पाेखरा ।
चर्चित र्यापर तथा रियालिटी शो हिमालय रोडिजका निर्णायक लाहुरेु भनिने आशीष राना मगर पक्राउ परेका छन्। लाहुरेलाई लागूऔषध खैरो हेरोइनसहित प्रहरीले बिहीबार कास्कीको पोखराबाट पक्राउ गरेको हो।
गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दिवेश लोहनीले घटनाको पुष्टि गर्दै लाहुरे भनिने राना मगर र कारोबारीको समूह पक्राउ परेको बताए। लागूऔषध सेवन गरिरहेकै बेला पक्राउ गरेका हौुं, पोखरा प्रहरी प्रमुख एसपी रमेश थापाले भने। पक्राउ परेका लाहुरेलाई जिल्ला प्रहरी कास्कीको प्रहरी हिरासतमा राखिएको छ।
सम्बन्धित








गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया