र्‍यापर लाहुरे लागुऔषध सहित पक्राउ

समाधान संवाददाता २०७८ पुष १५ गते १२:३०

पाेखरा ।

Advertisement

चर्चित र्‍यापर तथा रियालिटी शो हिमालय रोडिजका निर्णायक लाहुरेु भनिने आशीष राना मगर पक्राउ परेका छन्। लाहुरेलाई लागूऔषध खैरो हेरोइनसहित प्रहरीले बिहीबार कास्कीको पोखराबाट पक्राउ गरेको हो।

गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दिवेश लोहनीले घटनाको पुष्टि गर्दै लाहुरे भनिने राना मगर र कारोबारीको समूह पक्राउ परेको बताए। लागूऔषध सेवन गरिरहेकै बेला पक्राउ गरेका हौुं, पोखरा प्रहरी प्रमुख एसपी रमेश थापाले भने। पक्राउ परेका लाहुरेलाई जिल्ला प्रहरी कास्कीको प्रहरी हिरासतमा राखिएको छ।

Advertisement

तपाईको प्रतिक्रिया