एमाले कास्की निर्वाचनको पछिल्लो परिणाम यस्तो छ

समाधान संवाददाता २०७८ पुष २७ गते २१:२४

नयाँ नेतृत्व चुन्न नेकपा एमाले कास्कीमा मंगलबार निर्वाचन भएको छ । ९१९ प्रतिनिधि रहेको अधिवेशनमा २४ जनाबाहेकले मतदान गरेका छन् । दिउँसो मतदान सकिएर अहिले मतगणना जारी छ । पछिल्लो मतगणना अनुसारको नतिजा निम्नानुसार छ ।
अध्यक्ष
दामोदर बैरागी ४७
मनबहादुर गुरुङ ४९
उपाध्यक्ष
तेजनारायण अधिकारी ४७
प्रभा कोइराला ४४
सचिव
विष्णु केसी ४१
बैनबहादुर अधिकारी ५३
उपसचिव
इमानराज पौडेल ४१
दर्शन लामा ५६
नवराज ओझा ५१
मन्बुजा विश्वकर्मा २२

तपाईको प्रतिक्रिया